डेनमार्कमा मानिसभन्दा सुंगुर धेरै

  • प्रकाशित मितिः पुष १८, २०७५
  • ९० पटक पढिएको
  • सञ्चारपाटी
alt

डेनमार्कमा मानिसभन्दा सुुंगुरको संख्या धेरै रहेको नयाँ जानकारी यसै वर्ष सार्वजनिक भएको छ । युरोस्टाटले सार्वजनिक गरेको एक तथ्यांकअनुसार डेनमार्कमा प्रत्येक सयजना मानिसबराबर २१५ सुंगुर छन् । सो संस्थाका अनुसार युरोपेली युनियनमा आबद्ध देशमा भएका करिब १५ करोड सुंगुरमध्ये ४० प्रतिशत जर्मनी र स्पेनमा छन् ।

त्यस्तै, स्पेन सरकारले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार वध गरिएका ५ करोड सुंगुरको तुलनामा देशको जनसंख्या थोरै अर्थात् ४ करोड ६५ लाख छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved