गोरुको मासु सहित ३ जना पक्राउ

  • प्रकाशित मितिः पुष २६, २०७५
  • २९६ पटक पढिएको
  • सञ्चारपाटी
alt

धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फलामेटारबाट गोरुको मासु र छाला सहित ३ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले गोरु काटी गोरुको छाला र मासु छुट्टाछुट्टै बोरामा प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा फेला पारी गोरुको छाला र मासु सहित साँगुरीगढी गाउँपालिका-६ का कल्याण सिजापती भण्डारी, २२ बर्षीय धन बहादुर सिजापती भण्डारी र बर्ष २६ को मदन भण्डारीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ३ जनालाई नै थप अनुसन्धान र कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved