फिदा हत्या प्रकरण : सुटर र हतियार सहित ३ जना पक्राउ

  • प्रकाशित मितिः पुष २६, २०७५
  • १५८२ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । सुनसरीस्थित दुहबीका फिदा हुसेनको गोली हानी हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रिय अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको टोलीले हुसेनलाई गोली हान्ने भारतिय सुटर सहित तिनजनालाई बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

उनिहरुको साथबाट घटनामा प्रयोग भएको अटोमेटिक पेस्तोल र गोली समेत बरामद भएको छ ।  एक जनालाई नेपालगंञ्ज, दुई जना भारत र एक जनालाई दुहबीबाट पक्राउ गरेको प्रहरी स्रोतले संञ्चारपाटीलाई जानकारी दिएको छ ।

उनिहरुलाई आजै ४ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिदै छ । मसिंर ५ गते हुसेनमाथि जय बाबा इटा उघोग अगाडी गोली प्रहारबाट भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved