अखिल क्रान्तिकारीका अध्यक्षनै लागूऔषध सहित पक्राउ

  • प्रकाशित मितिः पुष २७, २०७५
  • ९८ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर । विराटनगरमा रहेकाे महेन्द्र मोरङ क्याम्पस  अखिल क्रान्तिकारीका अध्यक्ष अभिमन्यु यादव लागुऔषध  अेासार पसारकाे आाराेपमा पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएकाे उनलाई  थानामा राखेकाे छ । रानीमा  चेकजाँचकाे क्रममा  मातृका यादवलाई प्रहरीले  लागूऔषधसहित पक्राउ गरेपछि उनकाे पनि सम्लग्नता खुलेकाे हाे ।   

यादवलाई विभिन्न नामका ५ सय सिसी लागूऔषधसहित भेटेपछि सशस्त्रले लागूऔषधसहित नेपाल प्रहरीलाई बुझाएको थियो । नेपाल प्रहरीको अनुसन्धानको क्रममा लागूऔषध बोकेका मातृका यादवबाट अभिमन्युसम्म जाेडिएपछि  उनलाई पनि अनुसन्धानकाे लागि नियन्त्रणमा लिईएकाे जिल्ला प्रहरी कार्यालय माेरङका एसपी मनाेजकुमार केसीले जानकारी दिए ।  

भरिया भिनिएका ब्याक्त्तिले  सबै काम महेन्द्र मोरङ क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष अभिमन्यु यादवले गराकाे भन्दै प्रहरीलाई बताएपछि उनकाे सलग्नता देखिएकाेले उनीमाथि अनुसन्धान भईरहेकाे एसपी केसीले बताए ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved