एकीकरण दिवसमा साक्षीले तानिन् सबैको ध्यान (भिडियो सहित)

  • प्रकाशित मितिः पुष २७, २०७५
  • १३९३ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । राष्ट्रिय एकीकरण दिवसको अवसरमा शुक्रबार इटहरीमा आयोजना गरिएको कार्यक्रममा विश्व आदर्शकी बिद्यार्थी साक्षी नेपालको प्रस्तुतिले निकैलाई ध्यान खिच्यो ।

दिवसको अवसमा पुस १६ गते आयोजना गरिएको कलेज स्तरिय ‘राष्ट्रिय एकिकरणमा पृथ्वी नारायण साहको भुमिका’ बिषयक बतृत्वकला प्रतियोगितामा उनि तेस्रो भईन तर उनको प्रस्तुतीले सबैलाई आर्कषित गरेको थियो ।

इटहरीका १० वटा कलेजहरुको प्रतिस्पर्धामा उनि आफ्नो दमदार प्रस्तुती र शब्द चयनले उनि सबैको ध्यानमा पर्न सकेकि हुन् । कक्षा ११ मा अध्यनरत निडर र स्पष्ट वक्ताको रुपमा उनले प्रा.डा सुरेन्द्र केसी र डा. राजेश अहिराज अगाडी आफ्ना कुरा बाचन गर्दा अतिथिहरु लगायत सबैले ताली पड्काएर उनको प्रशंसा गरेका थिए ।

साक्षाले शुक्रबार इटहरीमा आयोजना गरिएको कार्यक्रममा प्रस्तुत गरेको बाचन यस्तो छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

  • मोबाइल नं.: ९८५२०५७५३१
  • इमेल: [email protected]

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved