बलिउड प्रवेश गर्दै प्रभास

  • प्रकाशित मितिः पुष २८, २०७५
  • ८१ पटक पढिएको
  • सञ्चारपाटी
alt

दक्षिण भारतका चर्चित अभिनेता हुन्– प्रभास । बहुबली तथा बहुबली–२ बाट चर्चामा आएका यी अभिनेताको पहिलो बलिउड चलचित्र साहो प्रदर्शनको तयारीमा छ, जसको कुनै प्रचार–प्रसार नगरिँदै चर्चामा छ । यो चलचित्रमा प्रभास भिन्न लुक्समा देखिनेछन् । 

यही चलचित्रमार्फत प्रभास बलिउड प्रवेश गर्दैछन् । छोटो समयमै हिट अभिनेताका रूपमा चिनिएका प्रभासका प्रशंसक भारतमा मात्र होइन, विश्वभर छन् । प्रभासले केही समयअघि आफ्नो जन्मदिनमा फेसबुकबाट साहोको एउटा झलक सार्वजनिक गरेका थिए जसका कारण चलचित्रप्रति प्रशंसकहरूको उत्सुकता बढेको छ ।



http://bit.ly/2FqhEct

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. N/A
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2019 - Sancharpati.com All rights reserved