इटहरी / चारकोसे जंगलमा नवजात शिशुलाई फाल्ले बाबुलाई प्रहरीले पक्राउ गरेको छ । तीन दिनकी नवाजात शिशु (छोरी) फाल्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको दुहबी नगरपालिका १० का ३३ वर .....
धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट ९० किलो १०० ग्राम लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका १ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौ .....
धनुषाको जनकपुरधामका दुई युवकको अपहरणपश्चात् हत्या भएको अवस्थामा शव फेला परेको छ । जनकपुरधाम –८ बस्ने जगदीश साहका २५ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २२ .....
धरान / सुनसरीको धरान उपमहानगरपालिका-५ स्थितबाट खुकुरी प्रहार गरी हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-५ का ३५ बर्षीय (बिकास) भन्ने हर्क बहादुर राई रहेका छन । .....
टिकटकमार्फत अनलाइन जुवा खेलाउने एक जना पक्राउ परेका छन् । रुकुम पूर्वको पुथा गाउँपालिका-५ घर भई ललितपुर हरिसिद्धि बस्ने ३५ वर्षीय हरिसचन्द्र मल्ललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनल .....
इटहरी / इटहरीमा मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल ४ का २१ वर्षीय पवन आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरी .....
मोरङ / मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कानेपोखरी गाउँपालिका–७ बर्गाची बस्ने २६ वर्षीय दिलीप जोगी र सोही ठाउँ बस्ने .....
कोसी अस्पतालमा जीवित शिशुलाई मृत घोषणामाथि अनुसन्धान गर्न तीन सदस्य छानबिन समिति गठन गरेको छ। कोसी अस्पतालको इमर्जेन्सीमा उपचारका लागि लगिएको १८ दिने शिशुको धड्कन बन्द भएको भन्दै मेडिकल अफिसर डाक्टर .....
धरान / धरान ५ मा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ भने अर्को एक जना घाइते भएकी छन् । आज(बिहिवार) बिहान धरान ५ स्थित आपटारमा एक युवाको खुकुरी प्रहारबाट आफ्नै साथीको हत्या भएको छ भने, .....
इटहरी / इटहरीबाट पार्किङ्ग गरेर राखेको मोटरसाईकल चोरी भएको छ । गत बिहिवार इटहरी ४ मिलिजुली मार्गबाट मोटरसाईकल चोरि भएको हो । कम्पाउन्ड भित्र ४ वटा मोटरसाईकल पार्किङ्गमा राखीएको र त्यसमध्ये पल्सर टु ट .....
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved