अपराध / सुरक्षा

Showing 1-10 of 5,698 items.
लिफ्ट मागेर चढेका ३ जनाले गाडी नै लुटे

 धनगढी / भीम दत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको .....

दाइको हत्या गरेको आरोपमा भाइ र भाइका साथी पक्राउ

सर्लाही  / कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ । कविलासी नगरपालिका–८ अगर्वाका स्थानीय .....

इटहरीको एक बाेर्डिङ्ग स्कुलका बस चालकद्वारा १२ बर्षीया छात्रा माथि  करणी प्रयास

इटहरी / इटहरी स्थित सेक्रेड हार्ट इङ्लिस स्कुलमा अध्ययनरत छात्रा माथि बसका चालकले जबरजस्ती करणी प्रयास गरेका छन् । कक्षा ७ मा अध्ययनरत १२ वर्षीय छात्रामाथि बसका चालकले जबरजस्ती करणी प्रयास गरेकाे पारि .....

बुढिगंगाबाट ८ केजी गाँजा सहित सुन्दरहरैँचाका नेत्र पक्राउ

इटहरी / मोरङको बुढिगंगा गाउँपालिका-६ घेरावनीबाट लागुऔषध गाँजा सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकलमा गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय निमुवाबाट खट .....

घाँस काट्न जाँदा श्रीमतीको हत्या गरे, सेउलाले शव ढाकेर आँफै प्रहरी कार्यालय पुगे

अर्घाखाँचीको मालारानी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गाउँपालिकाको वडा नम्बर २ डाँडाकटेरीका कमल भुसालले आफ्नो श्रीमती २७ वर्षिय सरु भट्टराई भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्याल .....

बलात्कार गर्न नसकेपछि १५ वर्षीया किशोरीलाई जिउँदै जलाइयो

भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेपछि पेट्रोल छर्केर जलाएको घटना सार्वजनिक भएको छ । शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेको किशोरीको हाल मुजफ्फरपुर अस्पतालमा उपचार भ .....

इटहरी बस्दै आएकी हजुरआमाको हत्या गर्ने नाति पक्राउ

खोटाङको बाराहपोखरी गाउँपालिका-५ स्थित दुधकोशी नदीको बगरको खल्डोमा संकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भए सगै कर्तब्य गरी हत्या गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झाप .....

रानी भन्सार क्षेत्रबाट मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

बिराटनगर / मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सिमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल .....

जबरजस्ती करणी मुद्वामा फरार रहेका इटहरीका लतिव पक्राउ

इटहरी / इटहरीमा जबरजस्ती करणी मुद्वाका फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा इटहरी ९ बस्ने लतिव मियाँ रहेका छन् । सुनसरी जिल्ला अदालतको लगत नं. १,२४० मिति २ .....

इटहरीमा पायल्सको उपचार गर्ने भन्दै ठग्ने तालुकदार पक्राउ

इटहरीमा इजाजत बिना नै पायल्सको अप्रेसन हुने भन्दै ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीको अनुसार पक्राउ पर्नेमा भारत पश्चिम बंगाल उत्तर चौविसे घर भइ हाल इटहर .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved