ब्यानर न्यूज

Showing 1-10 of 2,764 items.
सुनसरीमा चुनाबको प्रतिबद्धता पुरा गर्दै ज्ञानेन्द्र कार्की, फुसको छानो फेर्न ५ करोड

सुनसरी / सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित संघीय सांसद ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा जिल्लामा फुसको छानो हटाउने भएको छ । सांसद कार्कीले चुनावमा गरेको प्रतिबद्धताअनुसार जिल्लाको विभिन्न स्थानीय त .....

कमाउ धन्दामा सुनसरीको एसपी,छानविन समिति गठन

इटहरी । सुनसरीको एसपी कमल थापा कमाउ भन्दामा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विभिन्न मुद्धामा आर्थिक प्रलोभन राखेको भन्दै एसपी थापा विरुद्ध अख्तियारमा उजुरी परेको हो । .....

आज दशैंको सातौं दिन : घर–घरमा फूलपाती भित्र्याइँदै

इटहरी । आज दशैंको सातौं दिन घर–घरमा फूलपाती भित्र्याइँदै छ । दशैंको पहिलो दिन घटस्थापना जस्तै सप्तमी (फूलपाती), अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व रहँदै आएको छ । सोही अनुसार आज शुक्रबार .....

सुनसरीमा १८० जना सहित प्रदेश १ मा आज ६३७ जनामा कोरोना संक्रमण

इटहरी / प्रदेश १ मा आज ६३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, सङ्खुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका .....

जोगवनीमा इटहरीका युवा मृत भेटिए,शरीरभर चोट

विराटनगर । नेपाल भारतको सीमा नाका दशगजादेखि दक्षिणमा एक जना नेपाली युवाको मृत्यु भएको अवस्थामा शव भेटिएको छ । विराटनगर १६ को दक्षिण गेटदेखि करिब १ सय मिटर दक्षिण भारतको जोगवनीको रेलवेय स्टेशन छेउमा २ .....

वीपी प्रतिष्ठानमा इनरुवाका एक कोरोना संक्रमितको मृत्यु

इटहरी / धरानस्थित वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार इनरुवा–१ का ८३ वर्षीय बृद्धको बिहीबार (आज) बिहान मृत् .....

संक्रमितको उपचार नगर्ने निर्णय फिर्ता लेऊ : नागरिक समाज इटहरी

इटहरी । सरकारको कोरोना संक्रमित नागरिकहरुको उपचार नगर्ने निर्णय प्रति नागरिक समाज इटहरीले आपत्ती जनाएको छ । नागरिकको स्वास्थ्य प्रति सरकार गैरजिम्मेवार भएको भन्दै विरोध कार्यक्रम सार्वजनिक गरेको हो । .....

सुनसरीमा १८३ सहित प्रदेश १ मा आज ५१३ जनामा कोरोना संक्रकण

इटहरी / प्रदेश १ मा आज ५१३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २३०, सुनसरीमा १८३, झापामा ७१, धनकुटामा ११, उदयपुरमा ७, इलाममा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयल .....

इटहरीको औषधी पसलमा अनुगमन,पोलिक्लिनिकमा तालाबन्दी

इटहरी । इटहरीमा विराट पाथीभरा अस्पतालको बोर्ड राखेर सञ्चालन गरिदै आएको पोलिक्लिनिकमा तालाबन्दी गरिएको छ । इटहरी उपमहानगरपालिकाले बजार अनुगमनको क्रममा तालाबन्दी गरिएको हो । कोशी पाथीभरा पोलिक्लिनिकमा .....

वीपी प्रतिष्ठानमा थप कोरोना संक्रमितको मृत्यु

धरान । वीपी प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गडी–४ सुनसरीकी ५५ वर्षीया महिलाको मंगलबार राति ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जा .....

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved