भारतको कर्नाटकमा ट्रकमा बिस्फोटमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। शिवमोगा जिल्लामा बिहीबार राति ट्रकमा बिस्फोट भएको र त्यसमा ज्यान गुमाउनेको संख्या बढि हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् .....
बेलायतमा पछिल्लो २४ घन्टामा थप १२९० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ । अघिल्लो दिनको तुलनामा मृतक संख्या ५३० ले कमी भएको हो । यस .....
मंगोलियाका प्रधानमन्त्री खुरेल्सुख उख्नाले पदबाट राजीनामा दिएका छन्। एक सुत्केरी र उनको शिशुको उपचारमा लापर्वाही भएको भन्दै आन्दोलन भएपछि उख्नाले बिहीबार पदबाट राजीनामा दिएका हुन्। उनको राजीनामा बिही .....
अमेरिकाका नयाँ राष्ट्रपति जो वाइडेनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)सँगको सम्वन्धलाई निरन्तरता दिएका छन् । उनले राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेको पहिलो दिन नै आदेश जारी गर्दै डब्लुएचओसँगको सम्वन .....
काठामाडौं / कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिट्युटमा आगलागी भएको छ। भारतीय संचार माध्यमका अनुसार सिरम इन्स्टिट्युटको पुणे प्लान्टको टर्मिनल १ गेटमा आगलागी जारी छ। भवनको पाँचौ र .....
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राज्यका मुख्यमन्त्रीहरुले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाउने भएका छन् । भारतमा यही जनवरी १६ मा पहिलो चरणको देशव्यापी खोप अभियान शुरु गरिएको थियो जसम .....
बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधवार दिएका जनाकारी अनुसार । बुधवारमात्र कोरोना भाइरसको संक्रमणबाट १ हजार ८२० जनाको मृत्यु .....
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई दिएकी छन् । भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरे .....
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेलगत्तै यसअघिका राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेका कतिपय नीति उल्ट्याइदिएका छन्। पदभार ग्रहण गरेको केही घण्टाभित्रै उनले कोरोना महामारी नि .....
जिम्बाबेकाका विदेशमन्त्री सिबुसिसो मोयोको कोरोना संक्रमणको कारण बुधबार निधन भएको छ। कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको एक दिनपछि बुधबार मोयोको निधन भएको अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति त .....
Copyright © 2018 / 2021 - Sancharpati.com All rights reserved