इटहरी / इटहरी उप–महानगरपालिकाकी उप–मेयर लक्ष्मी गौतमले आफुले प्रयोग गर्ने सरकारी गाडी दुरुपयोग गरेकी छन् । उप–मेयर गौतमले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित .....
इटहरी / नेकपा एमाले प्रदेश १ को कार्यदलले प्रदेशका १४ जिल्लाहरुमा २०७५ जेठ २ अघिकै पुरानो नेतृत्व स्थापित गर्ने निर्णय गरेको छ । यो सँगै सुनसरीमा एमाले अध्यक्ष रमेश बस्नेतको समूहले आधिकरिकता पाएको छ । .....
हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग भन्दा केही दक्षिण तिर रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश् .....
लोक दोहोरी त सुनेको तर यो लाज जोगाउने दोहोरी के रहेछ ? व्याटल हो ? ¥यापरले गाउने ? हैन । हुँदै होईन । त्यो त गज्जबको हुन्छ । त्यो त कला हो । सम्मान गर्नुपर्छ । अनि त्यसो भए ? लाज क्या लाज । इज्जत .....
इटहरी / देश संघिय संरचनामा गई प्रदेश सभा निर्वाचन भएको ३ बर्ष पूरा भएछ । नयाँ संविधानको कार्यान्वयनको फलामेद्वारको रुपमा रहेको निर्वाचन सम्पन्न भएपछी देशमा आर्थिक क्रान्ति तथा विकासको अभियान शुरु हुने .....
सत्तारुढ नेकपा भित्रको शक्ति संघर्ष पछिल्ला दिनहरुमा केन्द्रबाट प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्मै छरपस्ट हुन थालेको छ । केन्द्रबाट पहिलो बरियाताका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र कार्य .....
मुलुकमा भएका यतिका ऐतिहाँसिक परिवर्तनहरु संवैधानिक हिसाबले लिपिबद्ध भएता पनि जनप्रतिनिधिका व्यवहार र आचरण सुधार नहुँदा ऐन कानुन मृतप्राय बनेका छन् । जनताबाट निर्वाचित जनप्रतिनिधिको विलासी चरित्रका कार .....
अहिले पक्कै पनि मानवजातीलाई कोरोना संक्रमणबाट कसरी जोगिने भन्ने चिन्ताले सताएको छ । विज्ञान,प्रविधी र आधुनिक चिकित्सा प्रणालीले विश्वलाई नै चकित पारिरहेको वर्तमान आधुनिक युगमा कोरोना भाईरसले महामारीको .....
सङ्खुवासभा सदरमुकाम खाँदवारीको हिमालय किरण क्याम्पसमा रहेको आइसोलेसनको स्वास्थ्य सामाग्री चोरी भएको छ । अस्पताल प्रशासनका अनुसार आइसोलेसनमा प्रयोगका लागि राखिएका सामाग्री गए राति तोडफोड पछि चोरी भएको .....
इटहरी । तरहरा भरी हल्ला छ रमेश सरले अर्काको श्रीमती भगाए रे । फेरि अर्को हल्ला आयो आफन्त र साथीभाइहरुको दवावमा कान्छी श्रीमतीलाई ११ लाखमा पन्छाए । यो घट्ना अहिले तरहरा तिर कानेखुसी गर्दा गर्दै सबैले स .....
Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved