समाचार

Showing 1-10 of 6,491 items.
त्रिविअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा स्थगित

काठमाडौँ / त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले भदौ तेस्रो र चौथो साताबाट गर्ने भनिएको परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोनाभाइरस संक्रमण दर बढ्दै गएकाले परीक्षा स्थगित .....

बुद्धको जन्मस्थान नेपाल नै हो, यसमा विवाद गर्नु आवश्यक छैन : परराष्ट्र

काठमाडौं / भारतीय विदेशमन्त्री एस. जयशंकरले भगवान गौतम बुद्धलाई महान भारतीय भनेपछि नेपालले त्यसको तिखो प्रतिक्रिया जनाएको छ। आइतबार परराष्ट्र मन्त्रालयले एक स्टेटमेन्ट जारी गर्दै बुद्धको जन्मस्थान ने .....

नेकपा महासचिव पौडेलका अंगरक्षकलाई कोरोना संक्रमण

काठमाडौँ / सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलको अंगरक्षक (पीएसओ) लाई कोरोना संक्रमण पुष्टि भएको छ । अंगरक्षकमा संक्रमण देखिएपछि महासचिव पौडेल आइतबारदेखि आइसोलेसनमा बसेका छन् । शुक्रबार स्वाब संकल .....

सुनसरीमा ३२ गतेसम्म निषेधित क्षेत्र घोषणा

इटहरी / जिल्ला प्रशासन कार्यालय सुनसरीले ३२ गतेसम्म जिल्लाका सबै क्षेत्र निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित .....

उपत्यकामा थप ९२ जनामा कोरोना पुष्टि

काठमाडौं / आइतबार काठमाडौं उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा तीन जिल्लामा थप ९२ जनामा कोरोना पुष्टि भएको हो। आज काठमाडौं जिल्लामा मा .....

आज थप ३ सय ८० जनामा कोरोना संक्रमण

काठमाडौं / नेपालमा फेरि ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न ३७ प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा उक्त संख्यामा कोरोना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त् .....

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  मन्त्रालय स्रोतका अनुसार शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकल .....

प्रदेश १ मा ९६ प्रतिशत धान रोपाई सम्पन्न

विराटनगर / कोरोना भाइरसको महामारीबीच यो वर्ष प्रदेश १ मा सतप्रतिशत धान रोपाई हुने देखिएको छ । गत वर्ष ९० प्रतिशत मात्र रोपाई भएको प्रदेश १ मा आइतबारसम्म ९६ प्रतिशत रोपाईं भइसकेको छ । प्रदेशको भूमि व् .....

सुनसरीमा ६ सहित प्रदेश १ मा थपिए ४० जना कोरोना संक्रमित

विराटनगर / सुनसरीमा ६ सहित प्रदेश १ मा आइतबार ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार २७ पुरूष १३ जना महिला प्रदेशमा नयाँ कोरोना संक्रमित थपिएका हुन् । .....

राष्ट्रियसभाका चारै समितिका सभापतिद्वारा शपथ

काठमाडौं / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष राष्ट्रियसभा मातहतका चार वटै विषयगत समितिका निर्विरोध निर्वाचित सभापतिले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सभापति पदका उम्मेदवारका प्रस् .....

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved