समाचार

Showing 1-10 of 8,017 items.
कमाउ धन्दामा सुनसरीको एसपी,छानविन समिति गठन

इटहरी । सुनसरीको एसपी कमल थापा कमाउ भन्दामा लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विभिन्न मुद्धामा आर्थिक प्रलोभन राखेको भन्दै एसपी थापा विरुद्ध अख्तियारमा उजुरी परेको हो । .....

धरानका थप दुई जना कोरोना संक्रमितको मृत्यु

धरान / धरानमा थप दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमण भएर उपचारका लागि विराटनगरको नोबेल अस्पताल लगिएका धरान ८ का ५४ वर्षीय महिला र अर्को धरान ८ लाङ्घाली चौकका ६० वर्षीय होम .....

करेन्ट लागेर एक सैनिक जवानको ज्यान गयो

तेह्रथुम / तेह्रथुममा करेन्ट लागेर एक सैनिक जवानको ज्यान गएको छ । सिरहाको शेर गणमा कार्यरत तेह्रथुमको आठराई–५ होडा बस्ने २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । बिह .....

अब आवेदन दिएको ४ महिनामै चालक अनुमतिपत्र पाइने

काठमाडौं / यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छापेको छ। विगतमा विभागसँगै झण्डै आठरनौ लाखसम्म पनि अनुमतिपत्र बाँकी हुन्थे। अहिले त्यो सकिँदै गएको छ। पहिले वर्षौ .....

दसैं सुरक्षा : देशभर ४८ हजार ८ सय प्रहरी परिचालन

काठमाडौं / महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् । घ .....

आज दशैंको सातौं दिन : घर–घरमा फूलपाती भित्र्याइँदै

इटहरी । आज दशैंको सातौं दिन घर–घरमा फूलपाती भित्र्याइँदै छ । दशैंको पहिलो दिन घटस्थापना जस्तै सप्तमी (फूलपाती), अष्टमी, नवमी एवम् दशमी तिथिको विशेष महत्व रहँदै आएको छ । सोही अनुसार आज शुक्रबार .....

सुनसरीमा १८० जना सहित प्रदेश १ मा आज ६३७ जनामा कोरोना संक्रमण

इटहरी / प्रदेश १ मा आज ६३७ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, सङ्खुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका .....

दसैँका कारण ५ दिन कोरोनासम्बन्धी प्रेस ब्रिफिङ नहुने

काठमाडौँ / सरकारले गत चैतदेखि कोरोनाबारे गर्दै आएको प्रेस ब्रिफिङ ५ दिन स्थगित हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दसैँ विदा हुने भएकाले शुक्राबारदेखि मं .....

वीपी प्रतिष्ठानमा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानमै कार्यरत ५६ वर्षीय महिला कर्मचारीको कोरोना संक्रमणबाट मृत्यु भएको प्रतिष्ठानका सह .....

वागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

काठमाडौँ / वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना संक्रमण देखिएको छ । सामान्य रुघाखोकी लागेका उनी केही समयदेखि होम आइसोलेसनमा बसेका थिए । कोरोना परीक्षणका लागि वुधबार स्वाब दिएका उनको बि .....

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved