राजनीति

Showing 1-10 of 6,406 items.
माइतीघरमा रवि लामिछाने समर्थकको प्रदर्शन

 संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका छन् । रवि नेपाली नागरिक नरहेको भनेर सर्वोच्चले गरेको फैसलाको भोलिपल्ट उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गर .....

स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नेपाली काङ्गग्रेस प्रदेश १ ले ताेक्याे समिति

इटहरी / आगामी चैत ५ गते हुन गईहरेको स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन नेपाली काङ्ग्रेस प्रदेश १ ले समिति गठन गरेको छ । नेपाली कांग्रेस प्रदेश कार्य सम्पादन समितिको माघ ११ गते बसेको बैठकले निर्णय ग .....

इमान्दार भएर जनसेवा गर्छु : वडाअध्यक्ष माधव कोईराला

इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्वर २ का वडाध्यक्ष माधव कोईराला आफु जन प्रतिनिधि भए पश्चात जनताको सेवामा र सामाजिक कार्यमा सक्रिय बनेका छन् । निर्वाचन भए लगत्तै वडाध्यक्ष कोईरालाले प्रतिबद्धता अनुस .....

सभामुखमा देवराज घिमिरे विजयी

सत्ता गठबन्धनबाट सभामुखमा प्रस्तावित उम्मेदवार देवराज घिमिरेले सभामुखमा निर्वाचित भएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार भएको निर्वाचनमा घिमिरेले १६७ मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रे .....

आज प्रदेश १ मा उपसभामुखको निर्वाचन हुँदै

 प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ। प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवा .....

प्रदेश १ उपसभामुखमा कांग्रेसले उम्मेदवार उठाउने

मोरङ / प्रदेश १ उपसभामुखमा कांग्रेसले उम्मेदवार उठाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको शुक्रबार बसेको बैठकले उपसभामुखमा उम्मेद्वार उठाउने निर्णय गरेको हो । उदयपुरकी ६२ वर्षीया लिलाकुम .....

प्रदेश १ मा मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, प्रचण्डका ज्वाइँ बने मन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालका ज्वाइँ जीवन आचार्य प्रदेश १ मा मन्त्री बनेका छन् । आचार्य दाहालकी कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन् ।  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार मन्त्रिपरिषद .....

प्रदेश १ का मुख्यमन्त्री कार्कीले पुस २९ गते विश्वासको मत लिने

 प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनेबारेको पत्र प्रदेशसभा सचिवालयमा मंगलबार दर्ता गराएका छन् । .....

प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने कांग्रेसको निर्णय

 नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठक .....

प्रदेश १ का मुख्यमन्त्री कार्कीको शपथ आज

 प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीको शपथ सोमबार (आज) हुने भएको छ । सोमबार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयमा सूचना अधिकारी रामकुमार श्रेष्ठले .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2023 - Sancharpati.com All rights reserved