राजनीति

Showing 101-110 of 6,315 items.
स्थानीय तह निर्वाचनः ४९ स्थानीय तहको प्रमुख साथ कांग्रेस पहिलो स्थानमा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। आज सोमबार अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। नेक .....

ओलीको जन्मगाउँ आठराईमा कांग्रेसको जित

काठमाडौं / तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले कांग्रेसले जितेको छ ।  केही बेरअघि आएको अन्तिम मतपरिणामअनुसार कांग्रेसका दिलकुमार पाहीमले एमालेलाई हराएका हुन् । गठबन्धनको सहयोगमा उनले जितेका हुन् .....

काठमाडाैँ अपडेट: बालेन साह ३ हजार १३० मतले अगाडि

काठमाडाैँ / काठमाडाैँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखिरहेका छन्। बालेनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग ३ हजार १३० मतकाे अग्रता कायम गरेका हुन्। ताजा चुनावी परिणाम अ .....

एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानलनै विजयी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वडामा नेपाली कांग्रेसले बाजी मारेको छ । हाल ओली बसोबास गरिरहेको भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहित कांग्रेसको .....

इटहरीमा हेमकर्ण पौडेलको अग्रता कायमै , उपमेयरमा एमालेकाे

इटहरी / इटहरीमा मेयर पदमा गठबन्धनका हेमकर्ण पौडेलको अग्रता कायमै छ । हाल इटहरी १, २, १९ र २० को मतगणना जारी छ । जसमध्ये मेयरमा गठबन्धनका हेमकर्ण पौडेलको ३,०२१ मत प्राप्त भएको छ । यस्तै, नेकपा एमालेका .....

विराटनगरमा कांग्रेसका नागेश कोइराला ७७२ मतले अगाडि

 विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता बढाउँदै लगेका छन्। उनले अहिलेसम्म ३ हजार ३९५ मत पाएका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका सागर थापाले २ हजार .....

मोरङमा १३ वडाध्यक्षसहित ६५ जना निर्वाचित

मोरङमा मङतगणनाको २४ घण्टामा १३ जना वडाध्यक्षसहित ६५ जना जनप्रतिधि निर्वाचित भएका छन् । वडाध्यक्षमा सवैभन्दा बढि नेपाली कांग्रेसका ७, एमालेका ५ र माओवादी केन्द्रबाट १ जना निर्वाचित भएका हुन् । कानेपोख .....

इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलको अग्रता, उपमेयरमा एमालेकाे

सुनसरीको इटहरीमा गठबन्धनका हेमकर्ण पौडेलले अग्रता कायम राखेका छन् । ४९७८ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका हेमकर्ण पाैडेल २३४१ मतसहित अगाडी छन् । उनलाई एमालेका यामकुमार सुब्बाले .....

भोजपुरको हतुवागढी ९ मा एमालेका सन्जाल राई विजयी

भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ९ वडाध्यक्षमा सन्जाल राई विजयी भएका छन्। उनले कुल खसेको १०३२ मतबाट ४ सय ३८ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उम्मेदवारले ३ .....

खोटाङको रावाबेँसी गाउँपालिकामा गठबन्धन अगाडि

खोटाङ / खोटाङको रावाबेँसी गाउँपालिकामा गठबन्धन अगाडि देखिएको छ। पालिका अध्यक्षमा झण्डै एक सय र उपाध्यक्षमा डेढ सय मतले गठबन्धन अगाडि छ। यो पालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन छ .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved