राजनीति

Showing 11-20 of 4,339 items.
काठमाडौंबाट गगन पुरी पक्राउ

झापा / नेकपाका प्रदेश कमिटी सदस्य गगन पुरी पक्राउ परेका छन् । सम्पत्ति सुदृढीकरण अनुसन्धान बिभागले उनलाई नियन्त्रणमा लिएको हो । पुरी बयानका लागि बिभाग पुगेका थिए । पुरीका अनुसार उनलाई १५ दिन प्रहरी ह .....

महासंघका केन्द्रीय सदस्यमा भोट माग्दै इटहरीका टंक दुलाल

इटहरी / भनिन्छ, सफलता निर्णायक होइन, असफलता पनि निर्णायक होइन, यो सफलताको गणना मात्र हो। टङ्क दुलाल यहि लयका मात्र एक व्यक्ति होइनन् आयाम हुन्। भावमा मात्र होइन व्यवाहारमा पनि उनी उस्तै छन्। शालिन व् .....

उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा टङ्क दुलालको उम्मेदवारी

इटहरी / इटहरीका टङ्क दुलालले यही मङ्सिर १३ हुने नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । साना तथा मझौला उद्योगी तथा व्यवसायीको हितमा काम गर्ने भन्दै उनले उम् .....

महामारीको बेलामा सरकार रमिते बन्याे : नेता सिंह

काठमाडौं / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना महामारीको बेला समेत सरकार रमिते बनेको बताएका छन्। आइतबार आफ्नो निर्वाचन क्षेत्रमा मतदाताहरुसँगको भेटघाटका क्रममा उनले यस्तो विषम परिस्थितिमा .....

कांग्रेसको क्रियाशील सदस्य विवरण मंसिर मसान्तभित्र पठाइसक्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्य विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्नुपर्ने भएको छ । विवरण पठाउँदा नयाँ र नवीकरण गरेका सदस्यहरुको विवरण पठाउनु पर्ने निर्देशन पार्ट .....

विष्णु पौडेल र सुवास नेम्वाङसँग प्रचण्डको छलफल

काठमाडौं / नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका छन् । पार्टी कार्य .....

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक बसिरहेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, नेकपा .....

मन्त्रिपरिषदको बैठक एक घण्टा पछाडि सर्‍यो

काठमाडौं /  मन्त्रिपरिषदको बैठक एक घण्टा पछाडि सरेको छ । बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको हो । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा ग .....

मन्त्री भट्टराईको अभिव्यक्तिले नेकपाका कार्यकर्ता निराश

काठमाडौं / नेकपाका नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले पार्टीभित्रको अन्तरद्वन्द्वलाई लिएर चिन्ता जनाएका छन् । मन्त्री भट्टराईले बुधबार बिहानै स्टाटस लेखेर ‘सर्वा .....

मन्त्रिपरिषद र नेकपाको सचिवालय बैठक एउटै समयमा

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टीको सचिवालय बैठकसँग जुधाएर मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बुधबार दिउँसो १ बजेका ला .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved