राजनीति

Showing 21-30 of 6,298 items.
किरात प्रदेश नामाकरणको माग गर्दै इटहरी देखि विराटनगर सम्म मोटरसाइकल र्याली हुने

प्रदेश नं १ को नाम किरात प्रदेश राख्न माग गर्दै भोली सोमबार प्रदेश १ को मुख्य मन्त्री भवनको कार्यलय र प्रदेशसभा कार्यलय घेराउ हुने भएको छ । किरात राई यायोक्खा केन्द्रीय कार्य समिती काठमान्डौको आयोजना .....

उपसभामुखमा कांग्रेसकी पुष्पा भुसाल निर्वाचित

 उपसभामुख पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम निर्वाचित भएकी छन् । उपसभामुख चयनका लागि आजको प्रतिनिधि सभा बैठकमा भएको मतदानमा उनले १४८ मत पाइन् ।  उनकी प्र .....

सुनसरी–१ धरानबाट स्वतन्त्र चुनाव लड्ने विजय कालीकोटेको घोषणा

 धरान /  प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा नहुँदै स्वतन्त्र उम्मेद्वारहरुले निर्वाचनमा उठ्ने घोषणा धमाधम गरिरहेका छन् । यसबीच स्काई मिडिया नेटवर्क प्रा।लि।का अध्यक्ष तथा सञ्चालक विजय काली .....

प्रदेश १ लाई 'लिम्बूवान किरात' प्रदेश नामाकरण गर्न आन्दोलन जारी

प्रदेश नं. १ लाई पहिचानको आधारमा लिम्बूवान, किरात प्रदेश बन्न नदिन विभिन्न षडयन्त्रहरु गरिएको लिम्बूवान, किरात संयुक्त संघर्ष समितिले जनाएको छ । आज ताप्लेजुङमा पत्रकार सम्मेलन गर्दै लिम्बूवान किरात प् .....

कांग्रेस प्रदेश १ का महामन्त्री सहित २४ जनालाई कारबाही गर्न सिफारिस

स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको आरोपमा नेपाली कांग्रेस खोटाङको अनुशासन समितिले कांग्रेस प्रदेश १ का महामन्त्री भूपेन्द्र राई सहित २४ जनालाई कारबाही गर्न सिफारिस गरेको छ।  कांग्रेस जिल्ला .....

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । नेकपा एमालेको लगातारको विरोधका कारण संसद्ले छानबिन समिति बनाएको थियो । नेकपा एम .....

प्रदेश १ को बजेट बहुमतले पारित

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको विनियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ ।  प्रदेशसभाको आज बसेको बैठकले उक्त विधेयक पारित भएको हो । प्रदेश १ सरकारले आगामी आर्थिक ३९ अर्ब ७३ .....

खेतिपातिमा व्यस्त राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देन खेतिपातिमा व्यस्त देखिएका छन् । आइतबार बिहान सामाजिक सञ्जालमा आफूले रोपाइँ गरेको तस्बिर सार्वजनिक गर्दै अध्यक्ष लिङ्देनले सो कुरा जान .....

प्रदेश १ मा आज बजेट पारित हुने

प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक (बजेट) आज पारित हुने भएको छ । विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ । शनिबारको .....

गिरिजा प्रसाद स्पस्ट र सबैको प्रिय नेता : नगेशचन्द्र राई

इटहरी / पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९९ औं जन्मदिवसको अवसरमा गिरिजा प्रसाद कोईराला फाउण्डेशन सुनसरीले शनिबार इटहरीमा दिप प्रज्वलन गरेर मनाएको .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved