राजनीति

Showing 31-40 of 4,339 items.
राष्ट्रिय प्रजातन्त्र पार्टी जनसंघर्षमा जाने

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षत्रयको बैठकले जनसंघर्षमा जाने निर्णय गरेको छ। मंगलबार सेबो अध्यक्ष कमल थापा, पशुपतिशमशेर राणा र डाक्टर प्रकाशचन्द्र लोहनीको बैठक बसेको छ। बैठकले देशको .....

प्रचण्ड–नेपाल पक्षको ४८ घण्टे अल्टिमेटम आज सकिदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै दिएको लिखित ‘अल्टिमेटम’ को समय सोमबार सकिँदै .....

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा खनालको उम्मेदवारी

काठमाडौं । व्यवसायी एवं लगानीकर्ता गोपाल खनालले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका छन् । महासंघको केन्द्रीय सदस्यमा दुई कार्यकाल बिताएका खनालले तेस्रो पटकका लागि उम .....

कुनै पनि हालतमा नेकपा फुट्दैन : मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कुनै पनि हालतमा नेकपा नफुट्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टराईले .....

डा.सीके राउतको पार्टी फुट्यो, महतो बने नयाँ नेता

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट अलग भएका प्रभावशाली नेता कैलाश महतोले ‘स्वाधीन मधेस जनअभियान’ गठन गरेका छन् । जनकपुरमा आइतबार पत्रकार सम्मेलन गरी नेता महतोले जनअभियानको .....

प्रधामन्त्री ओली र नेता नेपालबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चुलिँदै जाँदा अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ। आइतबार दिउँसो प्रधानमन .....

कांग्रेसको महाधिवेशन फागुनमा नहुने

काठमाडौं / नेपाली कांग्रेसको १४औँ महाधिवेशन फागुनमा नहुने निश्चित भएको छ । पार्टीभित्रको विवाद समाधानका लागि जारी पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक छलफलका क्रममा शीर्ष नेताहरूबीच फागुनको महाध .....

नेकपा सचिवालय पुनर्गठन गरौँ : बाँस्कोटा

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले पार्टी सचिवालय पुनर्गठन गर्न प्रस्ताव गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले सचिवालयमा पुर .....

नेकपाका बहुमत सचिवालयले पार्टी बैठकको माग गर्दै ओलीलाई बुझायोे लिखित पत्र

काठमाडौं / प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न बालुवाटार पुगेको बहुमत सचिवालय सदस्यले पार्टी बैठकको माग गर्दै लिखित पत्र बुझाएका छन् । कार् .....

संसद अधिवेशन बोलाउन डा. बाबुराम भट्टराईको माग

काठमाडौं / पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलान माग गरेका छन् । कोरोना, अर्थतन्त्र, संघीयता, भ्रष्टाचार, विदेश सम्बन्धलगायत विवि .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved