राजनीति

Showing 41-50 of 6,298 items.
प्रदेश १ को नामाकरणबारे एमाले टोलीले गर्‍यो डा. कोइरालासँग छलफल

प्रदेश १ को नामाकरणको विषयमा नेकपा एमालेले भेटघाट तीव्र बनाउन थालेको छ। एमालेतर्फबाट प्रदेश नामाकरणबारे गठित टोलीको संयोजक हिक्मत कार्कीसहितको टोलीले बुधबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालास .....

विराटनगर महानगरको कार्यपालिका निर्वाचनमा गठबन्धन पराजित, बहुमतमा एमाले

विराटनगर महानगर कार्यपालिकाको शनिबार भएको निर्वाचनमा सत्ता गठबन्धन पराजित भएको छ । सत्ता गठबन्धनसँग निर्वाचित जित्ने गणित भए पनि पराजित भएको हो । कार्यपालिका निर्वाचनमा सत्तारुढ दल नेपाली कांग्रेस र ज .....

वराहक्षेत्र नगर कार्यपालीको निर्वाचनका गठबन्धनद्धारा क्लिन स्विप

वराहक्षेत्र नगरपालिकामा सम्पन्न कार्यपालिका सदस्यको निर्वाचनमा सत्तारूढ गठबन्धनले क्लिन स्विप गरेको छ । शनिबार सम्पन्न निर्वाचनमा ८ जना कार्यपालिला सदस्यनै गठबन्धन तर्फका उमेदवार बिजयी भएका छन् । ८ ज .....

प्रचण्ड भेट्न खुमलटार पुगे मेयर बालेन

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह खुमलटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन् । खुमलटार भ .....

इटहरी वडा नं १९ मा दलगत प्रतिनिधीहरुले बुझाए १० बुदे ज्ञापन पत्र

इटहरी / इटहरी १९ का वडाकार्यालयले मनपरी गरेको भन्दै दलगत प्रतिनिधीहरुले आपत्ती जनाएका छन । ज्ञापन पत्रमा १९ नं वडाले निशुल्क स्वास्थ्य विमा गर्ने सम्बन्धका सुचना समाजिक संजाल फेसबुक मार्फत प्रवाह गरे .....

गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्ति भित्र्याउन राज्यले पहल गर्नुपर्छ ःमन्त्री कार्की

लण्डन । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री .....

त्रियुगा प्रमुखमा कांग्रेसको अग्रता कायमै, उपप्रमुखमा एमाले

 स्थानीय तह निर्वाचनअन्तर्गत उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । पछिल्लो गणनाअनुसार प्रमुख पदमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले)का उमेदवारको अग्रता कायमै छ । निर्वाचन आयोगका .....

इटहरीका मेयर हेमकर्ण पौडेल सम्मानित

इटहरी / इटहरीका मेयर हेमकर्ण पौडेललाई नेपाली काँग्रेस इटहरी १९ ले सम्मान गरेको छ । निर्वाचनको समिक्षा तथा सम्मान कार्यक्रममा नवनिर्वाचित मेयर पौडेललाई सम्मान गरिएको हो । सम्मान पछि बोल्दै मेयर पौडेलल .....

त्रियुगाको मेयर र उपमेयरमा कांग्रेसको अग्रता

 त्रियुगाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता बढाएका छन् । २३ हजार ९७५ मत गणना हुँदा बस्नेतको प्रतिस्पर्धीहरूसँग करिब २००० को मतान्तर छ । बस्नेत ८२०० मतका साथ अग्रस्थानमा छन् भ .....

बाढी नियन्त्रण गर्न इटहरीका मेयर हेमकर्ण पौडेल पैनी निरिक्षणमा

इटहरी / इटहरी उपमहानगरपालिकाको मेयर हेमकर्ण पौडेलले इटहरीलाई बर्षेनी दुख दिने बाढी नियन्त्रण गर्ने इटहरीका पैनीहरु निरिक्षण गरेका छन । बाढीका कारण इटहरीलाई समस्या परेको भन्दै मेयर पौडेलले बाढी नियन्त् .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved