राजनीति

Showing 71-80 of 4,339 items.
नवनियुक्त ३ मन्त्रीले शपथ ग्रहण गरे

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु प .....

नवनियुक्त मन्त्रीको सपथ ११ बजे

काठमाडौं / नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण आज हुँदै छ। बुधबार नियुक्त मन्त्रीहरुको सपथ बिहीबार बिहान ११ बजेको लागि तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त .....

वामदेवको मुद्दाको सुनुवाई दशैँपछि मात्रै

काठमाडौँ / सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दशैँअघि नहुने भएको छ । वुधबार संवैधानिक इजलास बस्न नसकेपछि दशैँपछि मात्रै उनको मुद्दाको सुनुवाई हुने भएको हो । सर्वोच्च अद .....

पीसीआर परीक्षण तत्काल सुरु गर्न इटहरी काँग्रेसको माग

इटहरी । रोकिएको पीसीआर परीक्षण तत्काल सुरु गर्न इटहरी काँग्रेसले माग गरेको छ । इटहरी उपमहानगरपालिकाले इटहरीमा स्वाब संकलन रोकिएको सुचना प्रवाह गरे सँगै नेपाली काँग्रेस इटहरीले आपत्ती जनाउदै तत्काल सुर .....

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगे

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सो .....

ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपां)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ । उनीहरुबीच केहीबेर अघिदेखि भेटवार्ता शुरु भएको हो । आज .....

आचार्यको नेतृत्वमा कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समिति

इटहरी / आज नेपाली कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको भेलाले बाबुराम आचार्यको नेतृत्वमा ११ सदस्यीय सुनसरी काठमाडौ सम्पर्क समिति चयन गरेको छ । आचार्यको नेतृत्वमा गठीत समितिको उपाध्यक्षमा सुरज श्र .....

राप्रपाद्वारा केन्द्रीय कार्यसमिति विस्तार

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमिति विस्तार भएको छ । पार्टी एकीकरण भएपछि ३२७ जना सदस्य रहेको कार्यसमितिमा आज आइतबार ४०० जना थप भई ७२७ जनाको केन्द्रीय कार्य समिति निर्माण गर .....

केन्द्र र प्रदेश सुनसरी सँग पुर्वाग्राही : राजिव कोईराला

प्रदेश नं.१ प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोईरालाले सुनसरी जिल्ला लाई केन्द्र र प्रदेश सरकारले धोस्त बनाउन लागी परेको आरोप लगाएका छन् । पछिल्लो निर्वाचनमा स्थानिय तह,प्रदेश र केन्द्रमा काँग्रेसको .....

ओली र प्रचण्डबीच बालुवाटारमा छलफल

काठमाडौं / प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ। शनिबार दिउँसो साव १ बजेबाट प्रधानमन्त्री .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved