रोचक

Showing 1-10 of 794 items.
इटहरीकी रमा चौहानले जन्माईन तिम्ल्याहा बच्चा

सुनसरीको इटहरी-२० तरहरा बस्ने ३० वर्षीया रमा चौहानले आफ्नो पहिलो सन्तानका रूपमा तिम्ल्याहा शिशुलाई जन्म दिएकी छिन्। गत कात्तिक १० गते विराटनगरस्थित विराट नर्सिङ होममा ६ महिनाकै गर्भधारणमा उनले तिम्ल् .....

झापामा माछा मार्न थापेकाे जालमा अजिङ्गर परेपछि...

झापा / स्थानीयले माछा मार्न थापेको जालमा अजिङ्गर फेला परेको छ। झापा गाउँपालिका ७ स्थित सानो माई खोलामा अन्दाजी २० केजी तौलको अजिङ्गर फेला परेको हो।   स्थानीय सोम मुर्मु, सोम हेमरम, आसिक मुर .....

उदयपुरमा बोका निल्दै गरेको अजिंगर भेटियो

उदयपुरमा बोका निल्दै गरेको अवस्थामा लोपोन्मुख अजिंगर फेला परेको छ।  जिल्लाको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित सगरमाथा सामुदायिक वन क्षेत्रमा आइतबार करिब १२ केजीको बोका निल्दै गरेको अव .....

पानीकाे कारण हुन्छ तेस्रो विश्वयुद्ध

इटहरी / पानी हाम्रो जिन्दगानी भन्ने मूल मान्यता संसारमा रहेको छ । हाइट्रोजनको एक भाग र अक्सिजनको २ भाग मिलेर पानी वन्ने वैज्ञानिक तथ्य रहेको छ । पानीले संसारलाई चम्किलो वनाएको छ । पानी विभिन्न स्रोतबा .....

रोकियो ‘कबड्डी-४’ को प्रदर्शन

 एफक्यूब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ। चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न्न १२ बजेको शो रोकिएको हो। अभिनेत्री मिरुना मगरलाई दुर्व्यवह .....

नासाले पृथ्वीतर्फ आउन सक्ने खतरनाक क्षुद्रग्रहको दिशा मोड्दै

बीबीसी / कुनै दिन पृथ्वीतर्फ आउन सक्ने एउटा खतरनाक एस्टेरोइड अर्थात् क्षुद्रग्रहको दिशा मोड्ने ‘डार्ट मिसन’ नासाले लन्च गरेको छ । अन्तरिक्षमा तैरिरहेको उक्त विशाल चट्टानलाई पृथ्वीसँग ठोक् .....

११९ वर्षीय बाटुली लामिछाने ‘गिनिज बुक’मा नाम लेखाउँदै

बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि .....

भारतमा जन्मियो दुई टाउके बाच्छो

भारत । भारतको ओडिशास्थित नवरंगपुरमा एक गाईले दुईवटा टाउको भएको बाच्छो जन्माएको छ । २ टाउको र ३ वटा आँखा रहेको सो बाच्छोलाई स्थानीयले भगवान दुर्गाको अवतार भन्दै पूजा गरेका छन् । बाच्छोलाई आफ्नो आमाको .....

१ सय २७ वर्षीय वृद्धको निधन

 अफ्रिकी मुलुक एरिट्रियाका १ सय २७ वर्षीय एक व्यक्तिको निधन भएको छ।  एरिट्रियाका नाताबे तिन्सीउको १ सय २७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ। उनका नाति जेरे नाताबेले हजुबुवाको न .....

शिक्षिकाले सातवर्षे छात्राको कपाल काटिदिएपछि १० लाख डलर क्षतिपूर्ति दाबी गर्दै मुद्दा

संयुक्त राज्य अमेरिकामा विद्यालय गएकी आफ्नी छोरीको कपाल बिनाअनुमति काटिदिएको भन्दै एक व्यक्तिले १० लाख डलर क्षतिपूर्ति दाबी गरेका छन्। उनले विद्यालय सञ्चालन गर्ने स्थानीय प्रशासन र दुई कर्मचारीलाई मु .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved