साहित्य

Showing 1-10 of 28 items.
नेकपा अध्यक्ष प्रचण्डको ‘नयाँ युगको पदचाप’ सार्वजनिक

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ । संघीय .....

शिरान मै झन्डा छ

हेर्दै छु म सबकोआ-आफ्नै फण्डा छ।नहोस पनि किनशिरान मै झन्डा छ।। यो देश न तेरो,न मेरो झै भाको छ,वैमानलाई सलामिइमान मै डण्डा छनहोस पनि किन शिरान मै झन्डा छ ।। नदुखेको छ भित्र,न माया लुकेको छलुटेको छ सं .....

विजय कुमारको नयाँ कृति ‘सम्बन्धहरू’ बजारमा

काठमाडौं / खुसी पुस्तकका लागि मदन पुरस्कार विजेता लेखक विजय कुमारको दोस्रो कृति ‘सम्बन्धहरू’ बिहीबार सार्वजनिक गरिएको छ। यो पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक ग .....

समकालीन सात कविका ‘यतै कतै’ बजारमा

काठमाडौँ / समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कविहरु आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि .....

तिम्रो लागि मेरो माया (गजल)

       तिमिलाइ देखाउने जुँगा नत मेरो दारी छ       बजारमा हैन घर मेरो डाडाँ पारी छ ।।           मलाई देख्दा बजारमा परै भागेर के भो .....

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं / राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।  मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । घिमिरे वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुन भन्ने स्थानमा .....

“पानी झरीमा तिम्रो याद”

सीमसिम मौसम, शितल बतास, जताततै स्वतन्त्र रुपले बगी रहेका पानीका धाराहरु आहा ! साच्चै कति सुन्दर छ है यो पल... यो सिमसिम पानीमा रुझ्दै आफैमा हराउँदै तिमीलाई सम्झदा बेचैन भएको यो मनले एकै छिन भए पनि आनन .....

अलबिदा मेरो हजुर !

अनि कि...बाह्र बजेर एक्काईस मिनेटमा उसको मेसेज आयो।अझै सुतेको छैन तिमीरु मैले सोधे। महोदय यहाँ चाहिँ किन नसुतेको ? एउटा प्रश्नचिह्न फाल्दिई। मलाई गुडनाइट भनेर अन्तै बिजि होकि कसो ? यसपटक दुईवटा प्रश् .....

आज २०७औँ भानुजयन्ती

आदिकवि भानुभक्त आचार्यको आज २०७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकि .....

फरक भयो जीवन

थाहा पाए हिमाल पहाड फरक भयो यहाँ तिम्रो मेरो माया प्रिति फरक भयो यहाँ ।। भाग्य हो या कर्म भनौ यसलाई मैले अब एकअर्काको मात्रा यहाँ फरक भयो जब ।। तिमिलाई मन पर्थ्यो होला डाक्टर पाइलटत्यसैले त सम् .....

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved