Showing ९१-१०० of १,०४९ items.
फाल्गुन १३, २०८०
इलाममा वैशाख १५ मा उपनिर्वाचन

विराटनगरं । निर्वाचन आयोगले रिक्त भएका निर्वाचन क्षोत्रमा उप निर्वाचनको मिति घोषणा गरेको छ।  प्रतिनिधि सभा र प्रदेश सभाको उप–निर्वाचन आगामी २०८१ ...

फाल्गुन १३, २०८०
एम्बुलेन्स मार्फत गाँजाको तस्करी, ५० किलो गाँजा सहित एक जना पक्राउ

विराटनगर ।  कोशी प्रदेशमा पछिल्लो समय एम्बुलेन्सको प्रयोग गरी गाँजाको तस्करी हुने गरेको पाइएको छ। यस अघि पटक पटक एम्बुलेन्समा गाँजा सहित पक्राउ ग ...

फाल्गुन १२, २०८०
विराटनगरमा राष्ट्रिय डोरी तान प्रतियोगिता हुँदै, विभागीय सहित १० टिम सहभागी हुने

विराटनगर । कोसी प्रदेशमा  पहिलो पटक राष्ट्रिय डोरी तान प्रतियोगिता हुने भएको छ । नेपाल डोरी तान सङ्घ र कोसी प्रदेश डोरी तान सङ्घको आयोजनामा राष्ट ...

फाल्गुन ११, २०८०
बुढीगंगामा लहरी दुर्घटना तीनजनाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिमा भएको लहरी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बुढीगंगा ४ प्रगती टोलमा लहरी दुर्घटना भएर  तीन जनाको मृत्यु भए ...

फाल्गुन १०, २०८०
इटहरीमा जुत्ता–चप्पल व्यापार महोत्सव सुरु हुँदै

सुनसरी । सुनसरीको  इटहरी पहिलो पटक हुने जुत्ता–चप्पल व्यापार महोत्सव भोली शुक्रबारदेखि सुरु हुँदै छ  । ‘स्वदेशी उत्पादन प्रवर्द्धन हाम्रो अभ ...

फाल्गुन ९, २०८०
कोशी प्रदेशमा 'हात्तीमैत्री पदयात्रा' आजदेखि, यस्तो छ तालिका

विराटनगर । कोशी प्रदेशमा आजदेखि मुख्यमन्त्री हात्ती मैत्री पदयात्रा शुरु हुँदैछ  । कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु सहित जनप्रतिनिधिहरु सम् ...

फाल्गुन ८, २०८०
६ लेन सडक बिस्तार आयोजना विरुद्ध दुहबीका स्थानीय आन्दोलित

सुनसरी । सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीय आन्दोलित बनेका छन् ...

फाल्गुन ८, २०८०
धरानमा आमाको मृत्यु पछि छोरा पक्राउ, हत्या गरेको आरोप

सुनसरी । धरानमा हत्याको आरोपमा छोरा पक्राउ परेका छन्  ।  धरान उपमहानगरपालिका–११ का २८ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको हो । आमा ...

फाल्गुन ८, २०८०
प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

सुनसरी । कोसी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकार र शुभचिन्तकहरूलाई सम्मान गरिएको छ । प्रदेश खबरको वार्षिकोत्सवमा प्रेस स् ...

फाल्गुन ७, २०८०
सहिद आबि ३५ औ वर्षमा, ३० जना दातालाई सम्मान

विराटनगर । विराटनगरमा रहेको श्री सहिद आधारभूत विद्यालयले ३५ औ वार्षिक उत्सव मनाएको छ । ३५ औ वार्षिकोत्सव एवम् अभिभावक भेलाको अवसरमा विद्यालयले विभिन्न ...

  • श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.
  • सूचना विभाग दर्ता नं. : १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. : ५६४/०७५/०७६
  • सञ्चारपाटी डटकम
  • इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल
  • फोन नं. : ०२५५८४६९०
  • इमेल : [email protected]
  • विज्ञापनका लागि सम्पर्क
  • +977 9852078511

हाम्रो टीम

  • अध्यक्ष सुमन पुरी
  • प्रबन्ध निर्देशक सुमन सुस्केरा
  • अतिथि सम्पादक अर्जुन सुवेदी
  • सम्पादक विवेक भट्टराई
  • सम्वाददाता नवीन दाहाल
  • फोटो गुरु ढकाल / बुलेट खतिवडा
  • सल्लाहकार डा चन्द्र उपाध्याय
  • कानुनी सल्लाहकार अनिल खड्का