सुचना प्रबिधि

Showing 1-10 of 256 items.
आयल निगममा ६० भन्दा बढीलाई रोजगारको अवसर, १२ रुपैयाँ मात्र परीक्षा दस्तुतर

इटहरी /  नेपाल आयल निगमले विभिन्न तहमा ६० जना भन्दा बढीलाई रोजगारको अबसर छ । निगमले निर्देशक ‘१’ औं तह–देखि तहविहीन बाउजर अपरेटरसम्मको पदमा जागीर खुलेको हो । निगमले शुक्रबार ए .....

उत्तर कोरियाद्वारा दुई ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

 उत्तर कोरियाले आफ्नो पूर्वी जलक्षेत्रमा छोटो दूरीका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण प्रहार गरेको दक्षिण कोरियाको ज्वाइन्ट चिफ अफ स्टाफ ९जेसीएस० ले बिहीबार बताएको छ । जेसीएसले एक विज् .....

अब टिकटक र पब्जीमाथि प्रतिबन्ध

तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । सरकार .....

नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम वितरण गर्ने

काठमाडौं / नेपाल टेलिकमले आजदेखि निःशुल्क ई–सिम वितरण गर्ने भएको छ । सुन्धारास्थित दूरसञ्चार कार्यालयको काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क एम्बेडेड सिम (ई–सिम) वितरण गर्न लागिएको नेपा .....

एनसेलले ल्यायो दसैँको अवसरमा आकर्षक रिचार्जमा बोनस

एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दसैँको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले हरेक दिन रु. १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु. ४० सम्म बोनस ब्यालेन्स प् .....

इटहरीबासीकाे फेसबुक ह्याक गर्न कसले खर्चिन्छ दैनिक हजाराै रकम ?

इटहरी / केही दिन अघि सञ्चारपाटीकाे फेसबुकमा एउटा पाेस्ट देखा पर्याे । उक्त पाेस्टमा लेखीएकाे थियाे "अब तपाईं तपाइकाे प्राेफाइल भ्रमण गरेकाे देख्न सक्नुहुन्छ । थप जान्नुहाेस् मा क्लिक गर्नुहाेस् । " र .....

नेपाल टेलिकमको फोरजी ग्राहक एक करोडभन्दा बढी

काठमाडौं / नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या १ करोड भन्दा बढी पुगेको छ । २०७८ चैत महिनाको विवरण अनुसार फोरजी ग्राहक आधार १ करोड ४ लाख २१ हजार ९७६ पुगेको कम्पनीले जनाएको छ । यस अवधिमा कम्पनीका .....

चिनियाँ फाइभजी उपकरणमा प्रतिबन्ध लगाउँदै क्यानडा

क्यानडाले चिनियाँ प्रविधि कम्पनीहरु हुवावेई र जेडीई कम्पनीको फाइभजी उपकरणमा प्रतिबन्ध लगाउने भएको छ। बिहीबार क्यानडाले राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने योजना सा .....

नेपाल टेलिकमको खुद नाफा ५ अर्ब ४३ करोड

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ७.६३ प्रतिशतले घटेको छ। गत वर्षको सोहि अवधिमा ५ अर्ब ८८ .....

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

नेपाल टेलिकमले नयाँ वर्ष अफर ल्याएको छ । यो अफर चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म उपलब्ध हुनेछ । यस अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर् .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved