सुचना प्रबिधि

Showing 21-30 of 139 items.
मंगलबार चन्द्रमाभन्दा नजिक रहेको क्षुद्रग्रह पृथ्वी हुँदै गुज्रने!

यसैहप्ताको मंगलबार एउटा क्षुद्रग्रह चन्द्रमाभन्दा नजिकको दुरीबाट पृथ्वी हुँदै गुज्रने अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ। २२ देखि ४९ मिटर व्यास भएको यस क्षुद्रग्रह पृथ्वी नजिकैबाट गुज्रने भएपनि .....

सवारी चालक अनुमति पत्र छपाइ सकियो

गत चैतदेखिको बन्दाबन्दीका कारण प्रिन्ट गर्न बाँकी रहेका सवारीसाधन चालक अनुुमति पत्र (लाइसेन्स) छपाइ कार्य पूरा भएको छ । बन्दाबन्दीले गर्दा नयाँ लाइसेन्सको आवदेन रोक्का गरेपछि विभागले पुुराना छाप्न गर .....

एसईई दिएका विद्यार्थीलाई टेलिकमले निःशुल्क सिम दिने

काठमाडौं / नेपाल टेलिकमले एसईई दिएका विद्यार्थीलाई अफर प्याकसहितको ‘एसईई स्टुडेन्ट सिम’ निःशुल्क उपलब्ध गराउने भएको छ । नयाँ सिम लिनका लागि विद्यार्थीहरुले एसईई प्रवेश–पत्रको फोटोकप .....

इन्टरनेटमाथि नियन्त्रण गर्दै अमेरिका

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोका अनुसार अमेरिकी सरकार एक स्वच्छ इन्टरनेट चाहन्छ । उनको भनाइको अर्थ के हो भने ट्रम्प प्रशासन अमेरिकामा इन्टरनेटमाथि चीन तथा चिनियाँ कम्पनीहरुको प्रभाव अन्त्य गर्न चा .....

घट्यो नेपाल टेलिकमको आम्दानी

कोभिड–१९ संक्रमणले देशभरि सञ्जाल बिस्तार भएको नेपाल टेलिकमको आम्दानी पनि प्रभावित भएको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय प्रतिवेदन .....

बन्द हुँदै सीडीएमए मोबाइल सेवा

र्गमका प्रयोगकर्तालाई लक्षित गर्दै नेपाल टेलिकमले १४ वर्षअघि सुरु गरेको सीडीएमए मोबाइल सेवा चालू आर्थिक वर्ष २०७७/७८ देखि बन्द हुने भएको छ । दूरसञ्चार बजारमा सीडीएमए पुरानो किसिमको प्रविधि भएको, उपकर .....

सहसचिव र उपसचिवको नयाँ भर्ना खुल्ने

कोभिड–१९ को बढ्दो संक्रमणबीच पनि सरकारका विभिन्न निकायमा रिक्त रहेका सहसचिव र उपसचिवमा नयाँ भर्ना प्रक्रिया सुरु हुने संकेत देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय सरकारक .....

विद्युत प्राधिकरणद्धारा स्मार्ट मिटर जडान सुरु

काठमाडौं / नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ। आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बूढानिलकण्ठ–९ क .....

अन्तरिक्षबाट पृथ्वीमा फर्किँदै दुई अमेरिकी अन्तरिक्ष यात्री

अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किनका लागि अन्तरिक्ष यानमा उडान सुरु गरेका छन्। उनीहरु ड्रयागन एनडेभर क्याप्सूल यान अन्तरिक्ष स्टेशनबाट अनडक गरेको अमेरि .....

अब टेलिफोन सेवा महँगियो

मोबाइल प्रयोगकर्ताले प्रत्येक रिचार्ज र सिमकार्डमा २ प्रतिशत बढी कर तिर्नुपर्ने भएको छ । नयाँ आर्थिक ऐनमा टेलिफोन स्वामित्व शुल्क शीर्षकमा हरेक सिमकार्ड र रिचार्ड कार्डमा २ प्रतिशत मोबाइल स्वामित्व श .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved