सुचना प्रबिधि

Showing 31-40 of 139 items.
टेलिकमले ल्यायो टपअप रिचार्जमा नयाँ व्यवस्था

नेपाल टेलिकमका विभिन्न सेवाहरुको टप अप (रिचार्ज) गर्न र नयाँ प्रिपेड सिम एक्टिभेट गर्न नयाँ व्यवस्था सुरु गरिइको छ । नेपाल टेलिकमका विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि युएसएसडी कोड स्टार ४१२ .....

नेपाल टेलिकमले प्रादेशिक संरचना बनाउने

काठमाडौँ / नेपाल टेलिकमले कम्पनी सञ्चालक समितिको मिति २०७६ मंसिर १९ को निर्णय बमोजिम मुलुकको संघीय संरचना अनुसार कम्पनीको संरचना परिवर्तन गर्ने कार्य शुरु गरेको छ । कम्पनीले मुलुकको संघीय संरचना बमोज .....

फेसबुक संसारको चौथो ठुलो देश

फेसबुक के हो भन्ने अब कसैले भनि रहनु परेन । प्रयोगकर्ताका आधारमा संसारको सबैभन्दा ठुलो सोसल साइट फेसबुक हो । रमाइलो कुरा चै के हो भने प्रत्येक प्रयोगकर्तालाई नागरिक मान्ने हो भने संसारको सबैभन्दा ठुलो .....

नेपाल टेलिकमले ल्यायो अफर

नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि समर अफर उपलब्ध गराउने भएको छ । यसअघि नै उपलब्ध स्प्रिङ अफर अन्तर्गतका प्याकेजहरुलाई परिमार्जन गरी समर अफर उपलब्ध गराइएको हो । समर अफर अन्तर्गतको सेवा साउन १ ग .....

एनसेलले ल्यायो यस्तो अफर

काठमाडौं  / एनसेलका प्रिपेड ग्राहकले अब आफ्ना परिवार, आफन्त र साथीभाइसँगएनसेल नेटवर्क भित्रअझै सुलभ दरमा धेरै कुराकानी गर्न सक्नेछन् । एनसेलप्राइभेट लिमिटेडले आफ्नो नयाँथिम ‘प्लस’अन् .....

नेपाल टेलिकमको सिमकार्ड अभाव

काठमाडौँ / बागलुङमा नेपाल टेलिकमको प्रिपेड सिमकार्ड अभाव भएको छ। बिक्रेताले वितरक कम्पनीबाट सिमकार्ड उपलब्ध हुन नसकेको बताएका छन्। टेलिकमको प्रिपेड सिमकार्ड वितरकमार्फत बजारमा आउँछ। गत चैतयता नै बजार .....

चिनियाँ कम्पनी हुवावेलाई बेलायतको फाइभ जी नेटवर्कमा प्रतिबन्ध

बेलायतले चिनियाँ कम्पनी हुवावेलाई आफ्नो देशमा फाइभ जी नेटवर्क संचालनमा प्रतिबन्ध लगाएको छ । हुवावेले बेलायत सरकारको यो निर्णयलाई निराशाजनक भनेको छ ।   मिडिया सचिव ओलिभर डाउडेनले मंगलबार बेल .....

एनसेललेको ‘ननस्टप युट्युब’ अफर

एनसेलका सबै फोरजी ग्राहकले युट्युबबाट फाइदा लिन सक्ने भएका छन्। कम शुल्कमा ग्राहकले युट्युबको प्रयोग गर्न सक्ने बताइएको छ। एनसेलले आफ्नो नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि .....

दुई भन्दा बढी सिम चलाउन नपाउने

अब दुई ओटा भन्दा बढी सिम लिन नपाईने भएको छ । यदि दुई भन्दा बढी सिम भएकाले पनि दुईओटा मात्र सिम बोक्न पाउने भएका छन् । एउटा कम्पनीको दुईओटा मात्र सिम लिन पाईने नियम लागु गरेको छ । यसअघि सरकारले सिम का .....

विद्युत महशुल १० प्रतिशतले घट्यो

काठमाडौं / विद्युत् नियमन आयोगले विद्युतको महशुल समायोजन गरेको छ । आयोगको सोमबार बसेको संचालक समितिको बैठकले विद्युत महशुल समायोजन सम्बन्धी प्रस्तावको फैसला गरेको हो । आयोगका निर्णय अनुसार समग्रमा वि .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved