स्वास्थ्य

Showing 1-10 of 1,996 items.
भारतमा कोरोना संक्रमण तीव्र गतिमा, पछिल्लो २४ घण्टामा १३ हजार ३१ संक्रमित

 भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ३१३ नयाँ कोरोना संक्रमित थपिएका छन्। साथै सोही समयमा  ३८ जना संक्रमितको मृत्यु भएको छ। भारतमा फेरि एकपटक कोरोना महामारीले गति लिएको छ। स्वास्थ्य मन्त्रालयल .....

डन्डीफोर हटाउने ७ घरेलु उपाय

सुन्दर देखिन को नचाहला र। तर, सुन्दर र चम्किलो छाला भन्नेवित्तिकै कहाँ बनाउन सकिन्छ र। अझ अनुहारमा आउने अत्याधिक डन्डीफोरले त अनुहारलाई कुरुप नै बनाइदिन्छ। सुन्दर मुहारलाई कुरुप बनाउने डन्डिफोरलाई साम .....

स्तन क्यान्सर सम्बन्धि पिएचडी गर्ने पहिलो महिला इटहरीकी डाक्टर सारदा

इटहरी । सामान्यतया सर्जन भन्नेबित्तिकै हाम्रो दिमागमा कस्तो चित्र बन्छ ? पक्कै पनि चस्मा लगाएको, सेतो मेडिकल गाउन लगाएको र अलि पाको पुरुष । सितिमिति दिमागमा महिलाको आकृति कमै आउँछ । सर्जरीलाई ‘प .....

नोबेलमा अप्रेशन गरेर सफलतापूर्वक निकालियो दुर्लभ ट्यूमर

विराटनगर / विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक विरामीको अप्रेशन गरेर दुर्लभ तथा जटिल ट्यूमर सफलतापूर्वक निकालिएको छ । झापाको अर्जुनधारा नगरपालिका–११ की ३४ बर्षीया मालती राईको दाहिने कानको पछ .....

गर्मीमा खरबुजा खानुका फाइदाहरु

गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी लागेसँगै विभिन्न प्रकारका फलफूलहरु बजारमा आउने गर्छन् । गर्मीको मौसममा तरबुजा, खरबुजा धेरै मात्रामा खपत हुने गर्छन् । गर्मी मौसमका लागि खरबुजाको सेवन सबैभन्दा फाइद .....

अब यी तीन किसिमका बिरामीले मासिक ५ हजार भत्ता पाउने

काठमाडौँ / मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १३ गते मन्त्रिस्तरको निर्णयले रकम .....

चतरामा कांग्रेसद्धारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

बराहक्षेत्र / बराहक्षेत्र -२ चतरामा नेपाली कांग्रेसले स्त्री, चर्म र थेरापी सम्बन्धि एक दिवसिय स्वास्थ्य शिविर सम्पन्न गरेको छ । नेपाली कांग्रेस वराहक्षेत्र वडा नं १ र २ को आयोजना र सुनसरी क्षेत्र नं .....

मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला

विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो । मान्छेको दिसामा यसअघि नै प्लास्टिक भेटिएको थियो । रग .....

इटहरीको जनता बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न 

इटहरी /  सुनसरीको इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको प्राविधीक साझेदारी तथा जनता बहुमुखी क्याम्पस अनेरास्ववियू (क .....

चतरामा कांग्रेसले स्वास्थ्य शिविर आयोजना गर्ने

बराहक्षेत्र  / बराहक्षेत्र- २ चतरामा नेपाली कांग्रेस क्षेत्र १ प्रदेश सभा २ समितिले एक दिवसिय स्वास्थ्य शिबिर आयोजना गर्ने भएको छ । चैत्र १२ गते शनिबारको दिन विपि आदारभुत बिद्यालयको प्राङ्गणमा स .....

सञ्चारपाटी डटकम

 

  • सूचना विभाग दर्ता नं. १६५०/०७५/०७६
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2022 - Sancharpati.com All rights reserved