सुनसरीमा दर्दनाक दुर्घटना, शब निकाल्नै सकस

  • प्रकाशित मितिः माघ १९, २०७६
  • ६५१७४ पटक पढिएको
  • निशान चौधरी
alt

इटहरी । सुनसरीको तित्रृबनामा बस र हाईस गाडी दुर्घटना हुदा तीन जनाको घट्ना स्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य धेरैको मृत्यु हुन सक्ने प्रहरीले बताएको छ । घट्ना स्थलबाट शब निकाल्न समस्या भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।

इटहरीबाट इनरुवा तिर जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो । हाईसका यात्रु धेरैको मुत्यु भएको प्रहरीले जनाएको छ । हाईस गाडी कच्याककुच्युक अवस्थामा छ । शबहरु चेपिएको अवस्थामा छन उनीहरुलाई काम भईरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको पूर्ण विवरण नआईसकेको एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । दुर्घटना भएको ठाउँमा तीन जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved