सुनसरीका १२ बर्षिय उसव श्रेष्ठले गरे आत्महत्या

  • प्रकाशित मितिः चैत्र ३०, २०७६
  • ९१५८३ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । सुनसरीमा आईतबार एक बालकले आत्महत्या गरेका छन । रामधुनी ५ भमरी चोकका १२ बर्षिय उसव श्रेष्ठले आफ्नै घरमा आत्महत्या गरेका हुन । उनले झुण्डिएर आत्महत्या गरेका हुन । १२ बर्षिय बालकले आत्महत्या गरेको भन्दै छरछिमेकी अचम्मीत भएका छन ।

इलाका प्रहरी कार्यलय पकलीका इन्स्पेक्टर कैलाश अधिकारीले झुण्डिएको अवस्थामा भेटेको बताए । के कारणले १२ बर्षको बच्चाले आत्महत्या गर्यो यो विषयमा अनुसन्धान भईरहेको छ इन्स्पेक्टर अधिकारीले भने । उनको शबको पोष्टमार्टमको लागि अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved