लकडाउन खुल्ला हुदा यस्तो देखियो इटहरी (फोटो फिचर)

  • प्रकाशित मितिः जेठ २२, २०७७
  • १६६३ पटक पढिएको
  • बुलेट खतिवडा
alt

इटहरी । इटहरी सरकारले बिहीबार देखि विहान १० बजे सम्म बजार खुल्ला गर्ने निर्णय गरे सँगै इटहरीमा चहलपहल बढेको छ । लामो समय सम्म घरमा बसेर दिक्क भएका सर्वसाधरणहरु आज भने बजारमा उत्साहका साथ निस्किए ।

विहान १० बजे सम्म जिम खाना,ब्यूटिपार्लर,शैलुन,शैशिक संस्था,सिनेमा हल,पार्टी प्यालेर्स,होटल बाहेकका पसलहरु खुल्ला भएका छन । होलसेल सँगै रिटेल ब्यावसाय समेत खुल्ला भए सँगै बजारमा बिहानै सर्वसाधरणहरुको बाक्लो मात्रामा उपस्थित रहेको थियो ।

अत्यावश्यक पसल मात्र खुल्ला हुदै आएको इटहरीमा अहिले विहान भने सबै पसल खुल्ला गर्ने इटहरी सरकारले निर्णय गरेको छ । १० बजे पछि भने प्रहरीले पसल पसल पुगेर ब्यवसाय बन्द गर्न आग्रह गरेको थियो ।

तस्विरहरुः बुलेट खतिवडा

1 1 4 3 7 8 6 10 5

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved