अभिनेत्री ऐश्वर्या र छोरी आराध्याले कोरोना जिते

  • प्रकाशित मितिः श्रावण १३, २०७७
  • १०६ पटक पढिएको
  • सञ्चारपाटी
alt

मुम्बई / बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्या बच्चन अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनीहरू सोमबार अस्पतालबाट डिस्चार्ज भएको अभिषेक बच्चनले ट्विटरमार्फत सार्वजनिक गरेका हुन् ।

‘तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरि ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरू अस्पतालबाट डिस्चार्ज भइसकेका छन । उनीहरू अहिले घरमै होलान् । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं’, अभिषेकले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved