बिराटनगरमा अचम्म: कुकुरले देखायो जादु

  • प्रकाशित मितिः श्रावण १५, २०७७
  • ७९५५ पटक पढिएको
  • सञ्चारपाटी
alt

बिराटनगर / सुन्दा अचम्म लाग्छ ! तर देखेको कुरो सत्य हो । बिराटनगर बासबारी स्टिल फ्याक्ट्री नजिकै पुग्नेहरुलाई भने विश्वास लाग्छ ।

अहिले त्यहा यौटा कुकुरले दिनभरी यौटा रुखको मुनी घुम्ने गरेको भन्दै सर्बसाधरणहरु अचम्ममा परेका छन । रुखको मुनी कुकुर घुम्दा यो सडक हुदै हिड्नेहरु रमिते बन्ने गरेका छन ।

।कुकुरले अनौठो ब्यबहार गरेको भन्दै स्थानियहरु छक्क परेका छन । इटहरीबाट त्यहा पुगेका इटहरीका टिका गिरीले भने कुकुरले निकै अनौठो ब्यबहार देखायो ।

।कुकुर रुख मुनि घुम्ने मात्र गर्छ मान्छेहरुले ढुङ्गा हानेर जिस्काउदा समेत वास्ता गर्दैन कस्तो अचम्म उनि भन्छन । आफुले बिस्कुट किनेर दिएको तर खाइसके पछि फेरि घुम्ने कामनै गरेको देख्दा अचम्म लाग्यो उनले भने । कुकुर घुमेर अहिले उस्ले रुखको फेद हिलाम्मे बनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved