अभिनेत्री परमिता राणा पुनः विवादमा

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • २९० पटक पढिएको
  • सञ्चारपाटी
alt

 मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणा पुनः विवादमा तानिएकी छन् । बिहीबार समाजिक सञ्जाल प्रयोगकर्ताहरूले एक टिकटक भिडियोमा उनले दिएको टिप्पणीविरुद्ध खनिएका थिए ।

अभिनेत्री रााणले बुधार टिकटकमा सेयर गरेको सो भिडियोमा एक प्रयोगकर्ताले दिएको प्रतिक्रियामाथि टिप्पणी गरेलगत्तै उनी विवादित बनेकी हुन् ।

उनको टिकटक भिडियो सेयर भएपछि टिकटक प्रयोगकर्ता प्रियंका डंगोलले प्रतिक्रिया लेखेकी छन्, ‘यदि तपाई कारमा हुनुहुन्छ भने के लगाउनुहुन्छ जहाँ मादक पर्दाथ सेवन गरेको ड्राइभरले एक निर्दोश महिलालाई मार्छ र घटनापछि तुरुन्तै तपाई भाग्नुहुन्छ ?’

सो प्रतिक्रियाको जवाफ दिँदै अभिनेत्री राणाले लेखेकी थिइन्, ‘होइन अनी, मैले मेरो वर्सासको कोट लगाएकी थिएँ । जुन किन्न तिम्रो औगातले भ्याउँदैन ।’

#नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved