इनफ इज इनफका केही अभियन्ता नियन्त्रणमा

  • प्रकाशित मितिः श्रावण १६, २०७७
  • १९५ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार अगाडि प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गरेको छ ।

कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै ‘इनफ इज इनफ’ अभियानको प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो ।

प्रहरीले बालुवाटार तथा भाटभटेनी क्षेत्रबाट युवाहरुलाई नियन्त्रणमा लिएको छ । अभियानका सदस्यहरु सरकारको लापरबाहीविरुद्ध अनसनसमेत बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved