ठगि आरोपमा इटहरीका यामबहादुर पक्राउ

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • २६०३ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी । पैसा नभएको चेक दिएर ठगि गरेको आरोपमा इटहरीबाट एकजना पक्राउ परेका छन् ।ईलाका प्रहरी कार्यालय इटहरीले चेक बाउन्स आरोपमा इटहरी १ का यामबहादुर राईलाई पक्राउ गरेको हो।

इटहरीकै एकजना महिलाले दिएको उजुरीको आधारमा राईलाई नियन्त्रणमा लिएको इटहरी प्रहरीले जनाएको छ।  पक्राउ परेका ब्यक्तिले ती महिलालाई बैँकमा रकम नभएको ४ लाख ५० हजारको चेक दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved