खोलाले बगाएर एक जनाको ज्यान गयो

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • ९९ पटक पढिएको
  • सञ्चारपाटी
alt

इलाम /  इलामको माङसेबुङ गाउँपालिका-५ का २८ बर्षीय चन्द्र बहादुर थेगिमको माई खोलाले बगाएर ज्यान गएको छ ।

आज बिहान १० बजेको समयमा परिवार सहित माई खोलामा पुजा गर्न गएको र पुजा गर्नु अगाडी खोलामा नुहाउने क्रममा अचानक खोलाले बगाउदा थेगिमको मृत्यु भएको हो ।

आफन्तले खबर गरे संगै जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved