अमेरिकाले टिकटकमा प्रतिबन्ध लगाउँदै

  • प्रकाशित मितिः श्रावण १७, २०७७
  • ८९ पटक पढिएको
  • सञ्चारपाटी
alt

अमेरिकाले चिनियाँ मोबाइल एप टिकटकमा प्रतिबन्ध लगाउने तयारी गरेको छ।

त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार पत्रकारसँग बताएअनुसार यसबारे उनले सम्भवतः आज शनिबार आदेशमा हस्ताक्षर गर्नेछन्।

ट्रम्पले फ्लोरिडा भ्रमणबाट फर्किने क्रममा पत्रकारसँग भने, जहाँसम्म टिकटिकको प्रश्न छ, हामी त्यसलाई अमेरिकामा प्रतिबन्ध लगाउँदै छौं।’\

यसका लागि आफूले आपतकालीन आर्थिक अधिकार एवं कार्यकारी आदेश लागू गर्ने विचार गरिरहेको उनले बताए। भने, मलाई यसको अधिकार छ, म यसबारे शनिबार हस्ताक्षर गर्दैछु। बीबीसी

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved