लकडाउनले घर घरमा पुर्‍यायो तरकारी पसल (फोटो फिचर)

  • प्रकाशित मितिः श्रावण १९, २०७७
  • २५३ पटक पढिएको
  • गुरु ढकाल
alt

इटहरी । लकडाउन पछि अहिले तरकारी पसलहरू गाउँ गाउँमा खुल्न थालेका छन् । देशमा लकडाउन हुनु अगाडी हाटबजारमा पाइने तरकारीहरू अहिले गाउँ गाउँमा तरकारी पसलहरू खोल्न थालिएको छ ।

अहिले इटहरीका अधिकांश वडाका चोकहरूमा तरकारी पसलहरू सञ्चालनमा आएका छन् । सफारीमा पनि तरकारी बोकेर घर घरमा पुग्ने गरेका छन् । लकडाउन पछि अहिले इटहरीको टोल टोलमा तरकारी पसलहरू खोल्ने क्रम बढेको छ ।

तस्विरहरुः गुरु ढकाल

IMG_9130 IMG_9457 IMG_9465 IMG_9464 IMG_9467 IMG_9125 IMG_9466 IMG_9124 IMG_9474 IMG_9470

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved