पोखरीमा डुबेर एकको ज्यान गयो

  • प्रकाशित मितिः भदौ २९, २०७७
  • ९२ पटक पढिएको
  • सञ्चारपाटी
alt

इलाम / इलाममा पोखरीमा डुबेर एकको ज्यान गएको छ । इलामको माई नगरपालिका–२ सेली डाँडा स्थित पोखरीमा डुबेर एक नाबालिकाको ज्यान गएको हो ।

सोमबार (आज) १२ बजेको समयमा घर छेउमै रहेको पोखरी छेउमा खेल्ने क्रममा अचानक चिलिएर पोखरीमा डुब्दा स्थानीय बिनोद राईको १३ महिनाकी छोरी सबनम राईको मृत्यु भएको हो ।

घाईते भएकी नाबालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved