आज १,४५९ जनालाई कोरोना पुष्टि

  • प्रकाशित मितिः भदौ ३०, २०७७
  • १३० पटक पढिएको
  • सञ्चारपाटी
alt

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसंगै नेपालमा हालसम्म संक्रमित हुनेहरुको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।

कुल संक्रमितमध्ये आज १५ हजार ७ सय ७९ जना आइसोलेसनमा उपचाररत छन् ।

आज मंगलबार मात्र १ हजार ६२ जना डिस्चार्ज भएका छन् ।

योसंगै हालसम्म उपचार पछि निको हुने संक्रमितको संख्या ४० हजार ६ सय ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved