इटहरीमा फेरि थपिए २० जना कोरोना संक्रमित

  • प्रकाशित मितिः भदौ ३०, २०७७
  • ५५४ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी /  इटहरीमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २६ र २७ गते लिएको स्वाब मध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको इटहरी अस्पतालले जनाएको छ ।

संक्रमित हुनेहरु इटहरी ४ का ३३ वर्षिय पुरुष,इटहरी ५ का ४२ र ४६ वर्षिय पुरुष ,इटहरी ९ का ८ महिनाको वालक र १९ वर्षिय महिला, इटहरी १० का २७,६५ र ७० वर्षिय पुरुष, इटहरी १३ का १८ र ४५ वर्षिय पुरुष  रहेका छन ।

त्यस्तै इटहरी १६ का ४४ वर्षिय पुरुष, इटहरी १९ का ५५ वर्षिय पुरुष, इटहरी २० का ३७ वर्षिय २ जना महिला र ३० बर्षिय पुरुष, ससस्त्र प्रहरीका ३३ र ३८ वर्षिय पुरुष, इ. प्र. का. इटहरीका २४ वर्षिय पुरुष र ३५ वर्षिय महिला, सुन्दरहरैचा ५ का ३० वर्षिय पुरुष रहेका छन । इटहरीमा कोरोना संक्रमितको संख्या ३५० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved