धरानमा आगलागी

  • प्रकाशित मितिः भदौ ३१, २०७७
  • १६० पटक पढिएको
  • सञ्चारपाटी
alt

धरान / धरान–१ युरेका लाइनका आगलागी हुँदा दुई पसल जलेका छन् । एक चिया पसल र आइरन गर्ने पसलमा आगलागी भएको हो ।

प्रहरीका अनुसार देवी राउतको टिनको छाना भएको चिया दोकान र मोहम्मद सालीनको आइरन गर्ने पसलमा क्षति पुगेको हो । दुवैको गरेर अढाई लाख रुपैया बढीको क्षती भएको इप्रका धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

साढे १२ बजेतिर सुरु भएको आगलागी करिब एक बजेतिर नियन्त्रणमा आएको थियो । आगलागीको कारणबारे खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved