सुनसरीमा चट्याङले लागेर एकको ज्यान गयो

  • प्रकाशित मितिः भदौ ३१, २०७७
  • १३४५ पटक पढिएको
  • सञ्चारपाटी
alt

इटहरी / सुनसरीमा चट्याङले लागेर एक बालिकाको ज्यान गएको छ । सुनसरीको देवानगंज गाउँपालिका–६ स्थित चट्याङले लागेर एक बालिकाको ज्यान गएको हो ।

मंगलबार बिहान आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षा संगै आएको चट्याङले लागेर १३ बर्षीया सुष्मा पासवानको ज्यान गएको छ ।

चट्याङले लागेर घाईते भएकी बालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved