पौडी खेल्ने क्रममा डुबेर एकको ज्यान गयो

  • प्रकाशित मितिः आश्विन ४, २०७७
  • १३२ पटक पढिएको
  • सञ्चारपाटी
alt

सुनसरी / सुनसरी हरिनगरामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । हरिनगरा-४ बस्ने २२ बर्षीय सुशिल मेहताको खोलामा डुबेर ज्यान गएको हो।

आज बिहान ११ बजे सोही स्थान स्थितमा रहेको मारिया खोलामा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय हरिनगरामा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved