करेन्ट लागेर एकको ज्यान गयो

  • प्रकाशित मितिः आश्विन ४, २०७७
  • ११२ पटक पढिएको
  • सञ्चारपाटी
alt

मोरङ / मोरङमा करेन्ट लागेर एकको ज्यान गएको छ ।मोरङ कटहरी-७ थलाहा बस्ने ४१ बर्षीया कलकतनी माझीको करेन्ट लागेर ज्यान गएको हो ।

आज दिउसो ३ बजे आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट बिधुत सट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु भएको भनि आफन्तले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved