कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्ने

  • प्रकाशित मितिः आश्विन १४, २०७७
  • १६३ पटक पढिएको
  • सञ्चारपाटी
alt

काठमाडौं / नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी रुपमा आन्दोलन गर्ने भएको छ। बुधबार (आज) बसेको पदाधिकारीको बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकार असफल भएको, भ्रष्टाचार र आर्थिक अनियमिततामा मुछिएको भन्दै पदाधिकारी बैठकले आन्दोलन गर्ने निर्णय गरेको कांग्रेस सहमहामन्त्री डा। प्रकाशशरण महतले जानकारी दिए।

१९ असोजमा बस्ने केन्द्रीय समितिको बैठकमा कहिले र कसरी आन्दोलन गर्ने भन्ने तय हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved