कोरोना संक्रमणबाट इटहरीका होटल सञ्चालकको मृत्यु

  • प्रकाशित मितिः आश्विन १५, २०७७
  • २२२३ पटक पढिएको
  • सञ्चारपाटी
alt

 इटहरी । कोरोना संक्रमणबाट इटहरीका एक होटल सञ्चालकको मृत्यु भएको छ । इटहरी चर्चित पराजुली होटलका सन्चालक शिब पराजुलीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

केहि दिन देखि बिरामी भएका पराजुलीको कोरोना पोजेटिभ आएको थियो । धरान स्थित बीपी कोईराला अस्पतालमा आइसियुमा उपचाररत थिए । उनको मृत्यु भएको परिवारले पुष्टि गरेको छ । यो सँगै इटहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ । 

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved