नहरमा डुबेर एकको ज्यान गयो

  • प्रकाशित मितिः आश्विन २९, २०७७
  • ११३ पटक पढिएको
  • सञ्चारपाटी
alt

मोरङ / मोरङको रंगेलीमा नहरको पानीमा डुबेर एक जनाको ज्यान गएको छ ।

रंगेली–२ दौलतपुर बस्ने ६० बर्षीय सर्वेसलाल राजवंशी मृत अवस्थामा फेला परेका हुन् । मंगलवार दौलतपुर हटिया जान्छु भनि घरबाट हिडेका राजवंशी घर नर्फेपछि घरपरिवारका सदस्यहरुले उनको खोजि गरेका थिए ।

खोजी गर्ने क्रममा घरबाट करिव १० मिटरको दुरीमा रहेको नहरको पानीमा डुबेको अबस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए । शब पोष्मार्टम पछि परिवारलाई बुझाएर थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved