एलिना र रमेशको ‘ए झ्याउरी’ सार्वजनिक

  • प्रकाशित मितिः आश्विन २९, २०७७
  • ९५ पटक पढिएको
  • सञ्चारपाटी
alt

विराटनगर / एलिना चौहान र रमेश बानियाँको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।

गीतमा गायक तथा संगीतकार प्रेम घिमिरेले संगीत भरेका छन् भने शब्द रमेश बानियाँ कै रहेको छ। संगीत संयोजनका साथै मिक्सिङ र मास्टरिङ भने दिनेश न्यौपानेले गरेका हुन्।

बिक्रम कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोमा गायक–गायिकाले नै अभिनय गरेका छ्न्। छायांकन प्रवेश राईले गरेका छन् भने सम्पादन सुभास शाहको रहेको छ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved