२४ घण्टामा विश्वमा ५ हजार कोरोना संक्रमितको मृत्यु

  • प्रकाशित मितिः आश्विन ३०, २०७७
  • ६० पटक पढिएको
  • सञ्चारपाटी
alt

पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण ५ हजार २९७ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ४ हजार २५४ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

हालसम्म विश्वमा १० लाख ८९ हजार ४७ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ३ लाख ३६ हजार ५१५ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ३ करोड ८३ लाख ९४ हजार १६९ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सञ्चारपाटी डटकम

 

  • कम्पनी दर्ता नं. १९८३६२/०७५/०७६
  • स्थायी लेखा नं. ६०६५९९०९२
  • सूचना विभाग दर्ता नं. १६५०
  • प्रेस काउन्सिल दर्ता नं. ५६४/०७५/०७६

सम्पर्क

श्री ईटहरी सञ्चार मिडिया नेटवर्क प्रा. लि.

इटहरी उपमहानगरपालिका-६, सुनसरी, कोशी, नेपाल

Copyright © 2018 / 2020 - Sancharpati.com All rights reserved